You are viewing the translated version of (क) माध्यमिक स्टाण्डर्ड तराजु (काँटा) हरुकाे अावश्यकताहरु.

Schedule 3
(क) माध्यमिक स्टाण्डर्ड तराजु (काँटा) हरुकाे अावश्यकताहरु

३. समान बाहु भएका माध्यमिक तराजुहरुको बाहु समान वा बराबर नभएमा सेन्सीटीभीटीलाई पूर्ण भारले भाग गर्दा आउने भिन्नांश भन्दा बढी हुनुहुँदैन । भिन्नांशको हिसाब गर्दा इकाई समान हुनुपर्दछ ।

४. विभिन्न भारमा माध्यमिक तराजुहरुको चालू अवधिको फरक  २०% भन्दा बढी हुनुहुँदैन ।
५. माध्यमिक तराजु काम नलिइएको अवस्थामा त्यसको दुवै चक्कुधार सम्बन्धित बियरिंगको समतलबाट अलग हुन सक्ने हुनुपर्छ ।
६. माध्यमिक तराजुहरु सामान्यतः प्रयोगशालामा मात्र प्रयोग गरिनुपर्छ ।